Untitled Document
डण्डी बियो खेलको बर्तमान अवस्था    
  बर्तमान परिप्रक्षेमा डण्डी बियो खेलको अवस्था खस्किदै गएको छ । गाउँले परिवेशमा समेत यस खेलले आफ्नो स्थान सुदृढ गर्न सकेको छैन । विशेष गरी खेतबारीहरु खलि हुने समयमा र गेठालो जादा जंगलमा पनि खेलिने यस खेल सामुदायिक बनको प्रभावले अझ बढी प्रभाबित भएको देखिन्छ । सामन्यतया साना केटाकेटीहरुमा बढी लोकप्रिय यो खेल अन्य खेलहरुको आगमन ले पनि हराउदै गइरहेको छ । तसर्थ यस खेलको वर्तमान अवस्था नाजुक रहेको छ भन्ने कुरामा कुनै दुई newsphoto  
     
डण्डीबियो खेल बिधि    
  सर्वप्रथम बराबरी संख्या दुई समुहमा बिभाजन हुन्छन् । चेपटो गोलो ढुङ्गा वा अन्य वस्तुबाट दुई समुहले चेप्टो ढुङ्गाको एक एक पाटो रोज्ने गरिन्छ । टस विजेताले शुरुमा खेल सञ्चालन गर्दछ । यस खेलमा करिब ११२ फुटको (४५ से. मी. को डण्डी र करिब १५ से. मी.) को बियो हुन्छ । बियोलाई सानो खाल्टोमा तेश्रो हुने गरि राखिन्छ र डण्डीले त्यही सानो खाडलमा राखेको बियोलाई जोडले टाढा फालिन्छ । डण्डीले त्यही सानो खाडलमा राखेको वियोलाई फ्याक्ने २ तरीका छन् । क) डण्डीको एक छेउ ताछिएको हुन्छ । उक्त ताछिएको छेउ, खोपि माथि राखिएको बियोको मुनि रा िखजोडले हुत्यइन्छ । ख) बियोलाई सानो खाल्टोमा तेर्सो हुने गरी राखिन्छ र डण्डीले त्यही सानो खाडलमा राखेको बियोलाई माथि उठेको भागको टुप्पो वा छेउमा हानि जोडले टाढा फालिन्छ । पहिलो किसिमको खेल्ने बिधि अनुसार अर्को तर्फ विपक्ष समुह डण्डी लिएर बसेको हुन्छ । फ्याकिएको बियोलाई भुईमा नखस्दै डण्डीले हान्ने प्रयास गर्छ । डण्डीले बियोलाई छोयो भने बियो फ्याक्ने खेलाडि खेलबाट बाहिरिन्छ । यदी बिपक्षि कसैले पनि डण्डीले हान्न सकेनन भने newsphoto  
     
डण्डी बियो खेल परिचय    
  यो यस प्रकारको खेल हो जसको आफ्नै पृथक अस्तित्व भएपनि कसैलाई एसको सोच छैन । खेल आफैमा रोमान्चकारी र मनोरञ्जनात्मक भएपनि यसको लोकप्रियता खस्कदो छ । त्यसैले पनि यो खेल संकटमा परेको छ । कुनै निश्चित सिमाना र पेरिमिटर आवश्यक नभएको यो खेल हिजो आज प्राय गाँउघर तिर गोठालो जादा समय कटाउने सामान्य खेलको रुपमा सिमित हुन पुगेको छ । यो खेल डण्डी र बियो द्धारा खेलिन्छ । सामान्य काठको लौरोलाई डण्डी भनिन्छ । काठको लौरोलाई खुर्केर वा ताछेर बनाएको दुवै तिर सामान्य वोधो तिखो पारिएको काठलाई बियो भनिन्छ । मुल्य खर्च गरेर खेल्ने साधन किन्ने बानि परेको समाज र आफ्नो मौलिकता प्रति खेद् गर्ने हाम्रो बानि अझ भनौ हाम्रो बिदेशि खेल, बिदेशि प्रवृति newsphoto  
     

 

मन्तव्य
 


मोतिराम फुँयाल
का. अध्यक्ष
नेपाल डण्डी बियो संघ

 
 
 
 
 
 
 


लेखनाथ धिमिरे
महासचिब
नेपाल डण्डी बियो संघ ।

 
 

महत्वपुर्ण साइटहरू

   
   
   
   
   
   
अन्य लिङ्कहरू
 

राष्ट्रिय खेलकुद परिशद, नेपाल


नेपाल ओलम्पिक कमिटी


नेपाल हात्ति खेल संघ

नेपाल पर्यटन वर्ष २०११

 

  नेपाल खेलकुद
 
 
What's NEW

Events/इभेन्ट्स

What's NEW
 
     
 
© www.dandibiyo.com.np copyright 2011
 
 
Website Design & Hosting by: Nepal 1 Hosting Company
 
 
This page has been visited 2968 times since 10th July 2011