Untitled Document
  डण्डी बियो खेल परिचय
 
  डण्डी बियो खेल खेल्दै खेलाडीहरू
 
यो यस प्रकारको खेल हो जसको आफ्नै पृथक अस्तित्व भएपनि कसैलाई एसको सोच छैन । खेल आफैमा रोमान्चकारी  र मनोरञ्जनात्मक भएपनि यसको लोकप्रियता खस्कदो छ । त्यसैले पनि यो खेल संकटमा परेको छ । कुनै निश्चित सिमाना र पेरिमिटर आवश्यक नभएको यो खेल हिजो आज प्राय गाँउघर तिर गोठालो जादा समय कटाउने सामान्य खेलको रुपमा सिमित हुन पुगेको छ । यो खेल डण्डी र बियो द्धारा खेलिन्छ । सामान्य काठको लौरोलाई डण्डी भनिन्छ । काठको लौरोलाई खुर्केर वा ताछेर बनाएको दुवै तिर सामान्य वोधो तिखो पारिएको काठलाई बियो भनिन्छ । मुल्य खर्च गरेर खेल्ने साधन किन्ने बानि परेको समाज र आफ्नो मौलिकता प्रति खेद् गर्ने हाम्रो बानि अझ भनौ हाम्रो बिदेशि खेल, बिदेशि प्रवृति प्रति झुकाबको कारणले गर्दा पनि होला यो खेल सामान्य जिवन यापन गरि सामान्य सोचाई राख्ने नेपालि बाहेक आफुलाई सभ्य भनाउँदा ब्यक्ति सामु सामान्य झलक पनि पर्न नगएको भान हुन्छ ।

***
अन्य थप समाचारहरू

मन्तव्य
 
मोतिराम फुँयाल
का. अध्यक्ष
नेपाल डण्डी बियो संघ

लेखनाथ धिमिरे
महासचिब
नेपाल डण्डी बियो संघ ।

महत्वपुर्ण साइटहरू

अन्य लिङ्कहरू
 
राष्ट्रिय खेलकुद परिशद, नेपाल

नेपाल ओलम्पिक कमिटी

नेपाल हात्ति खेल संघ

नेपाल पर्यटन वर्ष २०११

  नेपाल खेलकुद
 
What's NEW

Events/इभेन्ट्स

What's NEW
 
© www.dandibiyo.com.np copyright 2011
 
Website Design & Hosting by: Nepal 1 Hosting Company
 
This page has been visited 2966 times since 10th July 2011