Untitled Document
  डण्डी बियो खेलको बर्तमान अवस्था
 
 
  डण्डी बियो खेल्दै बालक
 

बर्तमान परिप्रक्षेमा डण्डी बियो खेलको अवस्था खस्किदै गएको छ । गाउँले परिवेशमा समेत यस खेलले आफ्नो स्थान सुदृढ गर्न सकेको छैन । विशेष गरी खेतबारीहरु खलि हुने समयमा र गेठालो जादा जंगलमा पनि खेलिने यस खेल सामुदायिक बनको प्रभावले अझ बढी प्रभाबित भएको देखिन्छ । सामन्यतया साना केटाकेटीहरुमा बढी लोकप्रिय यो खेल अन्य खेलहरुको आगमन ले पनि हराउदै गइरहेको छ । तसर्थ यस खेलको वर्तमान अवस्था नाजुक रहेको छ भन्ने कुरामा कुनै दुई मत नहोला ।

 
 
***
अन्य थप समाचारहरू

 

मन्तव्य
 


मोतिराम फुँयाल
का. अध्यक्ष
नेपाल डण्डी बियो संघ

 
 
 
 
 
 
 


लेखनाथ धिमिरे
महासचिब
नेपाल डण्डी बियो संघ ।

 
 

महत्वपुर्ण साइटहरू

   
   
   
   
   
   
अन्य लिङ्कहरू
 

राष्ट्रिय खेलकुद परिशद, नेपाल


नेपाल ओलम्पिक कमिटी


नेपाल हात्ति खेल संघ

नेपाल पर्यटन वर्ष २०११

 

  नेपाल खेलकुद
 
 
What's NEW

Events/इभेन्ट्स

What's NEW
 
     
 
© www.dandibiyo.com.np copyright 2011
 
 
Website Design & Hosting by: Nepal 1 Hosting Company
 
 
This page has been visited 2965 times since 10th July 2011