Untitled Document
|     गृह पृष्ठ     |     हाम्रो बारेमा     |     ऐतिहासिक पृष्ठभुमि     |     उद्देश्य     |     वर्तमान अवस्था     |     खेल विधि     |     सम्पर्क    |     तश्विरहरू    |     इमेल    |
Untitled Document
 
Dandi Biyo
अध्ययनको उद्देश्य
 

नेपालको लोपोन्मुख एवं परम्परागत खेल डण्डी बियो राष्ट्रिय खेलको रुपमा परिचि रहदा रहदै पनि यस खेल सम्बन्धित लिखित रुपमा राष्ट्रिय खेलको दर्जा कहि कतै दिइएको छैन । तसर्थ नेपालको कुनै पनि ठान्उमा सर्बसुलभ ढङ्गमा सबै नेपालिले खेल्न सक्ने मनोरञ्जनात्मक एवं लोकप्रिय खेल ड्िण्डी बियोलाई राष्ट्रिय रुपमा स्थापित गराउन यसको खोज एवं अनुसन्धान गर्नु  अपरिहार्य रहेको छ । त्यसैले अध्ययनको मुख्य उद्देश्य यस खेल सम्बन्धित सम्पुर्ण विषय बस्तुको खोज एवं अनुसन्धान गरि यस खेलको खेल्ने विधि देखि लिएर डण्डी र वियोको नाप समेत निर्धारण गर्दैै यस खेलमा एकरुपता ल्याई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा यस खेलको प्रतियोगिताहरु ऋायोजना गरी राष्ट्रको प्रतिष्ठा बढाउने अध्ययनको प्रमुख उद्देश्य रहेको छ ।

 
मन्तव्य
 


मोतिराम फुँयाल
का. अध्यक्ष
नेपाल डण्डी बियो संघ

 
 
 
 
 
 
 


लेखनाथ धिमिरे
महासचिब
नेपाल डण्डी बियो संघ ।

 
 

महत्वपुर्ण साइटहरू

   
   
   
   
   
   
अन्य लिङ्कहरू
 

राष्ट्रिय खेलकुद परिशद, नेपाल


नेपाल ओलम्पिक कमिटी


नेपाल हात्ति खेल संघ

नेपाल पर्यटन वर्ष २०११

 

  नेपाल खेलकुद
 
 
What's NEW

Events/इभेन्ट्स

What's NEW
 
 
     
 
© www.dandibiyo.com.np copyright 2011
 
 
Website Design & Hosting by: Nepal 1 Hosting Company
 
 
This page has been visited 2960 times since 10th July 2011