Untitled Document
|     गृह पृष्ठ     |     हाम्रो बारेमा     |     ऐतिहासिक पृष्ठभुमि     |     उद्देश्य     |     वर्तमान अवस्था     |     खेल विधि     |     सम्पर्क    |     तश्विरहरू    |     इमेल    |
Untitled Document

मन्तव्य


सानो छदाँ गुच्चा खोपि र डण्डी बियो खेल्न साथिहरु स्कुलबाट भागेर जाने गर्थे । मेरो बुबाले स्कुलबाट भागेको थाहाँ पाएदा पिट्ने डरले ममा त्यति सामथ्र्य थिएन । तर एकदिन साथिको लहै लहैमा भागियो उक्त दिन डण्डी बियो निकै खेलियो । तर घरमा बुबाले थाहा पाउनु भएछ । डण्डै डण्डाले पिट्नुभो । समान्य ज्ञानको पानाहरुमा र जनजिब्रोमा भिजेको उक्त खेल डण्डी बियो राष्ट्रिय खेल हो भन्न मैले बुझ्दा ढिलै भए पनि यस खेललाई स्थापित गराउने सबै देशभक्त नागरिकको आजको आवश्यकता हो । भन्ने ठानि वि. संस २०६० साल देखि अनबरत रुपमा यस खेल प्रतिको चासो र लगाबले आज नेपाल डण्डी संघ नामक राष्ट्रिय संघ राष्ट्रिय खेलकुद परिसदमा विधिवत दर्ता भई आजको यस स्थितीमा आउन सहयो पुर्याउने सम्पुर्ण देशभक्त एवं राष्ट्रियताले ओतप्रोत सम्पुर्ण खेकुद प्रेमी, पत्रकार महोदय, खेलकुद विज्ञ, दाजुभाइ तथा दिदिबहिनीहरुलाई हार्दिक धन्यबाद दिन चाहन्छु ।
                                    देशको बिभिन्न ठाँउमा पाइने नियमहरुलाई समाबेश गरि यस खेलको बैधानिक नियम बनाउने कार्य सम्पन्न भए पनि यहाँहरुको अमुल्य सुझबलाई मनन गर्दै परिमार्जित एवं संसोधन गर्दै लगिने कुरा समेत अवगत गराउन चाहान्छु । अन्त्यमा नेपालि माटोको सुगन्ध बोकेको यस खेललाइ समावेशि खेलको उत्कृष्ट नमुना खेलको रुपमा बिकास गर्दै अन्तराष्ट्रिय स्तरमा समेत यस खेललाई प्रवद्र्ध गरि प्रतिष्ठा बढाउने हामि सबैको प्रमुख दायित्व हो ।

मोतिराम फुँयाल
का. अध्यक्ष
नेपाल डण्डी बियो संघ

मन्तव्य
 


मोतिराम फुँयाल
का. अध्यक्ष
नेपाल डण्डी बियो संघ

 
 
 
 
 
 
 


लेखनाथ धिमिरे
महासचिब
नेपाल डण्डी बियो संघ ।

 
 

महत्वपुर्ण साइटहरू

   
   
   
   
   
   
अन्य लिङ्कहरू
 

राष्ट्रिय खेलकुद परिशद, नेपाल


नेपाल ओलम्पिक कमिटी


नेपाल हात्ति खेल संघ

नेपाल पर्यटन वर्ष २०११

 

  नेपाल खेलकुद
 
 
What's NEW

Events/इभेन्ट्स

What's NEW
 
 
     
 
© www.dandibiyo.com.np copyright 2011
 
 
Website Design & Hosting by: Nepal 1 Hosting Company
 
 
This page has been visited 2964 times since 10th July 2011