Untitled Document
|     गृह पृष्ठ     |     हाम्रो बारेमा     |     ऐतिहासिक पृष्ठभुमि     |     उद्देश्य     |     वर्तमान अवस्था     |     खेल विधि     |     सम्पर्क    |     तश्विरहरू    |     इमेल    |
Untitled Document

मन्तव्य


सास्कृतिक र भाषिक विविधताले सिंगारियको हाम्रो मातृभुमि नेपालमा तराई देखि हिमनाल सम्मका कुना काप्चहरुमा पनि खेलिने र खेल्न सकिने औपचारिक रुपमा राष्ट्रिय पहिचान दिन बाकि रहदा रहदै पनि जन जिब्रो हुदै सामान्य ज्ञानका पानाहरुमा समेत राष्ट्रिय खेको रुपमा दरियको डण्डी बियो खेललाई राष्ट्रिय खेकुद परिषदमा दर्ता गराई आयतित अन्य खेलहरुको दाँजोमा लैजाने हाम्रो यस प्रयासमा यहाँहरु सबैको सहयोगको अपेक्षा राखेका छौ ।
क्ुनैपनि नियम आफु आफै पुर्ण हुदैन , सुधारको संम्वभना रहन्छ हामिले तयार पारेका नियामवलिमा कुनै सुधारको आवश्यकता देखिएमा यहाँहरुको सुझाब र सल्लाहको अपेक्षे राखेका छौ । साथै यस खेलको बिकास को निम्ती यहाँहरुको पूर्ण सहयोगकाृे अपेक्षा राख्दछौ ।

लेखनाथ धिमिरे
महासचिब
नेपाल डण्डी बियो संघ ।

मन्तव्य
 


मोतिराम फुँयाल
का. अध्यक्ष
नेपाल डण्डी बियो संघ

 
 
 
 
 
 
 


लेखनाथ धिमिरे
महासचिब
नेपाल डण्डी बियो संघ ।

 
 

महत्वपुर्ण साइटहरू

   
   
   
   
   
   
अन्य लिङ्कहरू
 

राष्ट्रिय खेलकुद परिशद, नेपाल


नेपाल ओलम्पिक कमिटी


नेपाल हात्ति खेल संघ

नेपाल पर्यटन वर्ष २०११

 

  नेपाल खेलकुद
 
 
What's NEW

Events/इभेन्ट्स

What's NEW
 
 
     
 
© www.dandibiyo.com.np copyright 2011
 
 
Website Design & Hosting by: Nepal 1 Hosting Company
 
 
This page has been visited 2958 times since 10th July 2011